स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
बिहीबार, ५ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
उज्यालो विशेष

खेलकुद

हामीलाई जोड्ने खेल, खेलाडी र क्षणहरू।

५ समाचार

सन् २०२७ को विश्वकप छनोट प्लेअफ नेपालमा, डिसेम्बर ४ देखि प्रतियोगिता हुने

५ कात्तिक, काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन…

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने

काठमाडौं, ३ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यस संस्करणमा डीआरएस…

शीर्ष ६ मा उक्लिन नेपाललाई ओमानविरुद्ध जित्नैपर्ने दबाब

२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको आधिकारिक मान्यता

अक्टोबर २६ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मान्यता दिएको नेपाल क्रिकेट संघले जनाएको छ।

सात क्लबले एनएसएल छाडेर नेपाल फुटबल लिग घोषणा गरे, फागुन १ देखि सुरु गर्ने

नेपाल सुपर लिगसँग आबद्ध रहेका सात क्लबले नयाँ ‘नेपाल फुटबल लिग’ फेब्रुअरी १३ देखि सुरु गर्ने घोषणा गरेका छन्। नेपाल फिफाबाट निलम्बित रहेकै बेला यो घोषणा आएको हो।