स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
बिहीबार, ५ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
उज्यालो विशेष

नेपाल

देश र समाजलाई आकार दिने कथा, राजधानीदेखि टाढाका समुदायसम्म।

५ समाचार

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक सवारीलाई मात्र अनुमति

१ कात्तिक, काठमाडौं । चीनसँगको व्यापारिक आवागमन सहज बनाउने उद्देश्यसहित सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन दिनका लागि खुल्ने भएको छ। नाका कात्तिक १ देखि ३ गतेसम्म अस्थायी रूपमा सञ्चालनमा आउने भएको हो।

आज महागौरी देवीको पूजा आराधना गरिँदै, नवरात्रको धार्मिक रौनक देशभर

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले बडादशैंअन्तर्गत नवरात्रको आठौँ दिन आज महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्दैछन्। आश्विन शुक्ल अष्टमीका दिन नवदुर्गामध्ये आठौँ स्वरूपकी देवी महागौरीको पूजा गर्ने धार्मिक…

नेपालको बाढीबारे क्षति तथा नोक्सानी कोषको पहिलो आपत्कालीन बैठक अक्टोबर २२ मा

कोषको बोर्डले नेपालका लागि दुई करोड अमेरिकी डलर छुट्याउने प्रस्तावमाथि भर्चुअल बैठकमा निर्णय गर्दैछ। कोषको इतिहासमै यो पहिलो असाधारण बैठक हो।

बूढीगण्डकी बाढी: उत्तरी गोरखाका तीन गाउँपालिका विपद्ग्रस्त घोषित

बूढीगण्डकीमा लेदोसहितको आकस्मिक बाढी आएको पाँच दिनपछि सरकारले चुमनुव्री, धार्चे र आरुघाट गाउँपालिकालाई तीन महिनाका लागि विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ।