प्रविधि समाचार
चाडपर्वमा वालेटमा दिनको ५० पटकसम्म रकम जम्मा गर्न पाइने, ठगीबाट सतर्क रहन राष्ट्र बैंकको आग्रह
दसैं, तिहार र छठमा डिजिटल कारोबार बढ्ने भएकाले नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्ने दैनिक सीमा अस्थायी रूपमा पाँच गुणा बढाएको छ। सँगै अनलाइन ठगी बढ्न सक्ने चेतावनी पनि दिएको छ।