स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
बुधबार, १८ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
राजनीति समाचार

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी : भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, आजै उच्चस्तरीय भेटवार्ता

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी : भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, आजै उच्चस्तरीय भेटवार्ता

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विदेश सचिव मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा भएको बताइएको छ।

स्रोतका अनुसार मिश्रीले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्नेछन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भारतीय विदेश सचिव मिश्री आफ्नो दुईदिने भ्रमण सम्पन्न गरी भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।

प्रतिक्रिया लेख्नुहोस्

कहिल्यै देखाइँदैन। तपाईंको प्रतिक्रियाबारे सम्पर्क गर्नुपरे मात्र प्रयोग गरिन्छ।