रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

१७ पुस, काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’

रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । एउटा होइन, दुइटा होइन । पाँच, दश हुँदै गीत अफरको संख्या ३५ पुगिसक्यो । तर, गीत रेकर्डिङ गर्नका लागि रचना काठमाडौंमा थिइनन्