धार्चे गा.पाको ११ औ गाउँ सभा सम्पन्न

धार्चे गा.पाको ११ औ गाउँ सभा सम्पन्न

धार्चे गा.पाको ११ औ गाउँ सभा सम्पन्न

२८ पुस, धार्चे गा.पाको ११ औ गाउँ सभा सम्पन्न भएको छ 

उज्यालो टुडे सम्बाददाता :

गोरखा जिल्ला धार्चे गा.पाको ११ औ गाउँ सभा मछिखोलामा सम्पन्न भएको छ, धार्चे गा.पा का अध्यक्ष सन्त ब गुरुङको सभाध्यक्षता, नि. प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर घलेको संचालन र वडा न. ६ का वडा अध्यक्ष धन कुमार घलेको स्वागत मन्तब्य बाट सुरु भएको गाउँ सभामा उपाध्यक्ष फुलमाया गुरुङ ज्यु बाट संसोधन प्रस्ताबहरु पेश गर्नु भएको थियो ।

उक्त गाउँ सभामा सहभागी सभा सदस्यहरु बाट संसोधन प्रस्ताबहरु पास भइ सभाको समापन गरिएको धार्चे गा.पा सूचना प्रबिधि अधिकृत अमृत पुडासैनीले बताउनु भयो ।

उज्यालो टुडे सम्बाददाता :