Friday 15th of December 2017 / 08:08:09 AM

‘नयाँ मेयरले काठमाडौंका घरबेटीको कठालो समात्न सक्छ’

काठमाडौंका मतदाता अधिकारमुखी भए, उम्मेदवारले एजेण्डा नै बुझेनन्

  उज्यालाे टुडे 2017-05-09

बैशाख २६,काठमाडौं । पुल्चोकमा रहेको दुर्गम क्षेत्र विकास समितिको कार्यालयमा पुग्दा सोमबार अपराहृन सो कार्यालयका हाकिम रुद्रसिंह तामाङ नयाँ स्थानीय विकास मन्त्रीको स्वागतका लागि सिंहदरबार जाने तयारीमा थिए ।

रुद्रसिंह काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी प्रमुख हुन् । महानगरमा हुँदा उनको चर्चा विद्युत प्राधिकरणका कुलमान घिसिङको भन्दा कम थिएन । हाल उनी स्थानीय विकास मन्त्रालयमा सहसचिव पदमा कार्यरत छन् । र, स्थानीय विकासमन्त्री अध्यक्ष रहने दुर्गम क्षेत्र विकास समितिको सदस्य सचिवको रूपमा थप कार्यभार

कलाकारको राजनीतिक सक्रियता

  उज्यालाे टुडे 2017-04-25

राजनीतिले कसलाई नछोला ? 

फिल्मको पर्दामा अनेक चरित्रमा प्र्रस्तुत भई सामाजिक सचेतनाको विगुल फुक्ने थुप्रै कलाकारलाई राजनीतिले छोएको छ । कोही खुलेरै पार्टी राजनीतिमा लागेका छन् त कोही भने खुल्न चाहँदैनन् । देश चुनावमा होमिएको वर्तमान सन्दर्भमा केही कलाकर्मी जो राजनीतिमा जम्ने सुरमा छन्, उनीहरूबारे नयाँ पत्रिकाका रामजी ज्ञवालीले तयार पारेको रिपोर्ट–

‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

  उज्यालाे टुडे 2017-04-09

सरकारले संसदमा पेश गरेको संविधानको दोस्रो संशोधन विधेयक सैद्धान्तिक छलफल पार गर्दै अघि बढिसकेको छ, प्रतिपक्षी एमालेलगायतको मौन सहमतिमा। तीन तहको चुनाव गराउनैपर्ने संवैधानिक घेराभित्र सुस्त गतिमा बढिरहेको सरकारले स्थानीय चुनावको मिति समेत घोषणा गरेको छ, तर मधेसी मोर्चाको असहमति कायमै छ। यसै सन्दर्भमा, एमाले संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङसँग सइन्द्र राईले गरेको कुराकानीः

चारपटक सभामुख र एकपटक कानुनमन्त्री भइसकेपछि राष्ट्रिय राजनीतिको महत्वपूर्ण भूमिकामा हुनुहुन्छ। विगतका अनुभव र अहिलेको अभ्यास हेर्दा आगामी

© 2017, ujyalotoday.com , All Rights Reserved.