Monday 20th of November 2017 / 08:59:17 PM

78   Total Views

याे पनि पढ्नुहाेस

img
सिंहदरवारमा हुने काम आज र भोलि दाङमै

राजधानी अर्थात सिंहदरबार, सूचना विभागमा हुने कामहरु आज र भोलि दाङमै हुने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा सूचना विभागको घुम्ती शिविर शनिवार र आइतवार दाङमा हुँदैछ र त्यसले सूचना विभागमा हुने सम्पूर्ण कामहरु जिल्लामै आएर गर्न थालेको हो ।

img
टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने

नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

img
एसईई दिइसकेकालागी एनसेलको अफर

एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् ।

© 2017, ujyalotoday.com , All Rights Reserved.