Monday 20th of November 2017 / 09:02:16 PM

111   Total Views

याे पनि पढ्नुहाेस

img
एनआरएनए स्विडेनले बिकटको स्कुललाई दिएको फरक खुसी,अतिथिलाइ स्वागत गर्न उर्लिय स्थानीय समुदाय

प्रबिधि युक्त शिक्षाको ब्यबस्थापनका लागि सामुदायिक बिद्यालय सिद्दार्थ मा.वि. घोप्टेओढार जिनाबाङ रोल्पालाई नमूना बिद्यालयमा परिणत गर्न बिगत केहि बर्ष देखि चलिरहेको अभियान संग एनआरएनए स्विडेनले हातेमालो गरिरहेको छ ।

img
कक्षा ११ को परिक्षा आजवाट सुरु प्युठानमा १५ सय १८ जनाले दिए अनिवार्य अग्रेजी

आजदेखि देशैभरि सुरु भएको माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । १ हजार ३० छात्रा र ४ सय ८८ जना छात्र गरि १५ सय १८ जनाले परिक्षा दिएका हुन ।

img
बागेश्वरी आधारभुत विद्यालय ८औं विद्यालयका रुपमा शान्ति क्षेत्र घोषणा

बागेश्वरी आधारभुत विद्यालय सल्लिबोट  लिबाङ रोल्पालाई बुधबार जिल्लाको ८औं विद्यालयका रुपमा शान्ति क्षेत्र एक कार्यक्रमका बिच  घोषणा गरिएको हो ।

© 2017, ujyalotoday.com , All Rights Reserved.