Friday 15th of December 2017 / 08:08:26 AM

आन्तरिक पर्यटकको आगमन वृद्धि

  उज्यालाे टुडे 2017-10-11

रसुवा । उच्च हिमाली भेगमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको आगमन हुन थालेको छ ।

पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार प्राकृतिक सौन्दर्यको अवलोकन र गोसाइँकुण्ड स्नान गरी पुण्य कमाउन आन्तरिक पर्यटक आउने गरेका छन् । दैनिक ३० भन्दा बढी पर्यटक आउने थालेपछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको छ ।

यसैगरी,

जिल्लाको सुरक्षामा तटष्थ छु : प्र.ना.उ पोखरेल 

सागर शर्मा

  उज्यालाे टुडे 2017-08-27

भदौ ११, प्युठान / प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा जिल्लामा नव आगन्तुक प्र.ना.उ र  जिल्लाका सरोकारवाला निकाय बिच आईतबार खंलगामा भएको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा प्रहरी नायव उपरिक्षक पोखरेलले आफु जिल्लाको शान्ति सुरक्षामा तटस्थ भएर काम गर्ने वताउनु भएको छ । 

पतञ्जली योग सिविर प्युठानले गर्‍यो नयाँ प्र.जि.अ लाई स्वागत

सागर शर्मा

  उज्यालाे टुडे 2017-08-20

भाद्र ०४,प्युठान/प्यूठानका नयाँ प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेलाई पतञ्जली योग सिविर प्युठानले स्वागत गरेको छ । आईतबार विहान प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा योग अभ्यास सहित प्र.जि.अ घिमिरेलाई स्वागत गरिएको हो ।

 

कार्यक्रममा प्र.जि.अ घिमिरेले आफू नागरिकता र राहदानी बाड्ने काममा मात्र सिमित नभएर सामाजिक कुरिती र कुसंस्कार हटाउने अभियानमा समेत लाग्ने बताउनुभयो । जिल्लाका विभिन्न सरोकारवाला सँग समन्वय गरि जिल्लाको विकास

अल्ट्राधावक स्व.पण्डीतको नाममा सडक नामाकरण गरिने

सागर शर्मा

  उज्यालाे टुडे 2017-08-19

प्युठान/ विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन कार्यक्रम बाट स्वर्गीय पण्डितको सम्झनामा श्रद्धाञ्जली ब्यक्त गर्दै यस्तो निर्णय गरिएको छ । 

प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले स्वर्गीय पण्डितको सम्मानको लागि प्युठान नगरपालिका ७ स्थित निर्माणाधीन अवस्थामा रहेको टिकुरी बसपार्क देखि बाग्दुला बजारसम्म जोड्ने सडकको नामाकरण गरिने प्रस्ताव पारित भएको छ । सडक निर्माणका लागि नगरपरिषदमा ३० लाख वजेट विनियोजन हु

“आरक्षणबाट होईन, प्रतिस्पर्धाबाट नेतृत्व गरौ”: उपमेयर आचार्य 

सागर शर्मा

  उज्यालाे टुडे 2017-08-16

साउन ३२, प्युठान / प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले महिला दिदी बहिनीहरुलाई नेतृत्वमा पुग्नको लागि आरक्षण नखोजी प्रतिस्पर्धा गरि  पुग्न आग्रह गर्नुभएको छ । आज क्रियाशिल पत्रकार महिला प्युठान (wwj) को जुम्रिमा आयोजित हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी उपमेयर आचार्यले महिला दिदीवहिनीहरुले नेतृत्व चाहनको लागि प्रतिस्पर्धावाट आफ्नो क्षमता विकास गर्न जरुरी रहेको बताउनुभयो ।

रिपिटर टावरमा खराबि आउदा पश्चिम रोल्पा स्थानीयलाई समस्या 

उज्यालो टुडे

  उज्यालाे टुडे 2017-08-16

श्रावण ३२, रोल्पा / पश्चिम रोल्पाको राँकको रातोमाटोमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा केहि दिन देखि खरावी आएपछि स्थानीयहरु घण्टौको पैदलयात्रा हिडेर फोन गर्न जान बाध्य भएका छन् ।

नमस्ते र स्काई फोनमा  नेट्वर्क आउने जाने गरिरहेकोले   सेवाग्राहीहरु मर्कामा परेका हुन् । अहिले फोनले काम नगर्दा सुकीदह गाउँपालिका साविकको राक गा.वि.स. र छिमेकको गाविसहरु पाखापानी, पाछाबाङ, इरिबाङ, तालाबाङ, ओत, जिनाबाङ र रुकुमका रुघा, खारा लगायतका गा.बि.स हरुमा बसो

कलाकारको राहतः कोही फिल्डमा, कोही फेसबुकमा !

  उज्यालाे टुडे 2017-08-15

साउन ३१ , काठमाडौं / ‘विभिन्न संघ संस्थाले आफुखुसी राहत वितरण गर्न पाउने छैनन्’ गृहमन्त्रालय यसो भनिरहेको छ, उता सीताराम कट्टेल ‘धुर्मुस’ भीर-पहिरो छल्दै तराईबासीको चिसो चुल्हो बाल्न जुटिरहेका छन् । डुबानमा परेका परिवारलाई चामल, भुजा, दालमोट, बिस्कुट, शुद्ध पानी बाँड्दैछन् ।

धुर्मुसले बर्दिवासबाट चिकित्सकको टोलीलाई पनि गुहारेका छन्, जसले पीडितको घाउमा महल्म पट्टी गरिरहेका छन् । ‘यो बिजोग देखेपछि हात बाँधेर बस्न सकिएन&rsqu

रोल्पा जलजला सेवा समाज दोहा कतार आठौं अधिवेशन सम्पन्न: अध्यक्षमा शिव बुढाथोकी

 चोम बिष्ट

  उज्यालाे टुडे 2017-07-30

 कतार / रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा मध्यपुर्वी खाडिमुलुक देश कतारमा रहेको रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन तथा सम्मान कार्यक्रम कतारको सनैया स्थित रोटना रेष्टुरेन्ट सभाहलमा समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा सम्पन्न भएको थियो।

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्बय परिषद कतार का अध्यक्ष बि

सल्यान इतिहास र सपनाको विमोचन

  उज्यालाे टुडे 2017-06-29

असार १५, काठमाण्डौं / साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंह द्वारा लिखित  ̒सल्यान इतिहास र सपना’ नामक पुस्तकको  विमोचन भएको छ ।

 सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको उक्त पुस्तकको विमोचन बिहिबार काठमाण्डौं  को संबाद डबलीमा कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली ९सुदर्शन० ले गरेका हुन ।  प्राचिन काल देखि अहिले सम्म सल्यानमा भइरहेका सबै विषय

सल्यानमा सालको काठ सहित ट्याक्टर नियन्त्रणमा

खकेन्द्र केसी

  उज्यालाे टुडे 2017-06-29

असार १५, सल्यान / सल्यानको कालिमाटी रामपुरबाट मार्के ल्याउदै गरेको सालको काठ सहित भे १ च. ६६०२ नम्बरको ट्याक्टर प्रहरी बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कागजात नभएकाले ट्याक्टर चालक सहित ट्याक्टरलाइ पनि नियन्त्रणमा लिइएको हो ।
प्रहरी नियन्त्रणमा लिएपनि वन सम्बन्धी कानुन जिल्ला वन मार्फत हेरिने भएकाले जिल्ला वन कार्यालयलाइ बुझाइएको जिल्ला प्रहरी कार्यालय

© 2017, ujyalotoday.com , All Rights Reserved.