Monday 20th of November 2017 / 08:59:44 PM

40   Total Views

याे पनि पढ्नुहाेस

img
कावुल आक्रमण- मृतकको संख्या ८० पुग्यो, ३५० बढी घाइते

अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् ।

img
खतरामा मोसुल शहरका नागरिकको जीवन

इराकको मोसुल शहरमा रहेका नागरिकको जीवन खतरामा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

img
दक्षिणपन्थी पेनलाई हराउँदै म्याक्रोन बने फ्रान्सका राष्ट्रपति

युरोप समर्थक इमानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपति बनेका छन् । ३९ वर्षीय युवा म्याक्रोनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छैनन् ।उनले ६६.०६ प्रतिशत मत पाएका छन् । उनको प्रतिद्वन्द्वी दक्षिणपन्थी म्यारिन पेनलाई परानित गरे ।

© 2017, ujyalotoday.com , All Rights Reserved.