Tuesday 13th of November 2018 / 10:21:57 AM

226   Total Views

याे पनि पढ्नुहाेस

img
उमेदवारको योग्यता कस्तो हुनुपर्ला ?

पहिलो संविधान सभाको असफलता पछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकप (माओवादी)का युवा नेताले केही समय हामी देशलाई बन्दी हुन दिँदैनौ, अब हामी नेतृत्वदायी भूमिका खेल्छौँ भन्दै हिँडेका थिए ।यसबाट अब युवाले बूढो पुस्तालाई विस्थापित गर्छन् कि भन्ने आशा पनि जगायो । तर, तिनै असफल नेता संविधान सभाको दोस्रो निर्वाचनमा उठे ।

img
द्धन्द्धमा विरामी परेको रोल्पा, आगामी चुनावमा औषधि खादै !

प्रत्येक घरमा खानेपानी आउछ, नजिकै स्वास्थ्य चौकि हुन्छ, नजिकै विद्यालय हुन्छ, सबैले रोजगार पाउछन्, कोहि कहिल्यै भोकले अकालमै मर्नु पर्दैन भन्ने जस्ता विभिन्न एजेण्डा लिएर तत्कालिन सरकारको विरुद्धमा माओवादीले बन्दुक उठायो । जसको प्रत्यक्ष पात्र बने रोल्पाली महिला तथा पुरुषहरु ।

img
स्थानिय निर्वाचन र बिकासको आशा

दिगो शान्ति, विकास, सुशासन तथा समृद्धिसँगै स्थायी राजनीतिक संरचना तथा दलभित्र आन्तरिक लोकतन्त्रको विकास र पूर्वाधार विकास गर्न संविधानमा भएको व्यवस्था अविलम्ब लागु गर्नु आवश्यक छ ।

© 2018, ujyalotoday.com , All Rights Reserved.