Monday 20th of November 2017 / 09:01:10 PM

गायत्री शर्माको यस्तो माग प्रकाश दाहाललाई फासी दिनैपर्छ (भिडियो सहित)

गायत्री शर्मा

  उज्यालाे टुडे 2017-06-10

समाचारका लागि अनलाइनतिर आँखा डुलाउँदै थिएँ । एउटा अनलाइनले लेख्यो, ‘प्रचण्डपुत्र प्रकाश दाहाललाई प्रबल जनसेवाश्री पदक’, ‘पदककै गरियो उपहास ।’ त्यसको मिनेट नबित्दै गालीको खजनाका लागि गौंडो कुरेर बसेकाहरु डुक्रिए, ‘पदककै अपमान भयो, बहुबिवाह गरे मात्रै पदक पाइँदो रहेछ ।’ प्रकाशले पदक नलिने घोषणा गरिसकेका थिए ।  तर, भोलिपल्ट बिहानै महाकालीलाई कौडीको मोलमा मिल्काएका एक बरिष्ठ राजनेता बम्किए, ‘पदक पाउन कति वटी बिहे गर्नुपर्ने हो ?’ उनका चक्षुले ठान्यो, ‘प्रकाश दाहाललाई दिएको पदक महाकाली बे

उमेदवारको योग्यता कस्तो हुनुपर्ला ?

राजेन्द्र पंगेनी

  उज्यालाे टुडे 2017-05-09

पहिलो संविधान सभाको असफलता पछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकप (माओवादी)का युवा नेताले केही समय हामी देशलाई बन्दी हुन दिँदैनौ, अब हामी नेतृत्वदायी भूमिका खेल्छौँ भन्दै हिँडेका थिए ।यसबाट अब युवाले बूढो पुस्तालाई विस्थापित गर्छन् कि भन्ने आशा पनि जगायो । तर, तिनै असफल नेता संविधान सभाको दोस्रो निर्वाचनमा उठे । हामीसँग विकल्प थिएन । भोट दियौं र जितायौं । तिनका  राम्राभन्दा कैयौं गुणा बढी नराम्रा काम देखियो । संविधान बन्ने बेलामा हामीले एउटा प्रश्न बारम्बार उठायौँ - गाडीको चालक बन्न कक्षा १० सम्म पढेको हुनुपर्ने, लेखापाल बन्न पनि स्न

द्धन्द्धमा विरामी परेको रोल्पा, आगामी चुनावमा औषधि खादै !

दिलिप कुवँर

  उज्यालाे टुडे 2017-05-03

२०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमण गरेर तत्कालिन माओवादीले जनयुद्धको सुरुवात गरे सँगै रोल्पा सधै चर्चाको विषय बनिरह्यो । १० वर्ष सम्म निरन्तर संघर्ष गरेर रोल्पालाई जनयुद्धको आधार ईलाका बनाईयो । जसले गर्दा हजारौ सहिद भए, हजारौ घाईते भए, कयौ अपाङ्ग भए , कयौ टुहुरा बने त कयौ एकल बने र कयौ विस्थापित भए । वर्ग सघंर्ष र मुक्तीको लागी भन्दै रोल्पालाई युद्धको केन्द्रविन्दु बनाएर हजारौ रोल्पाली हरु युद्धमा होमिए । गास, बास र कपास नभनी, आफ्ना छोरा–छोरी, दाई–भाई, श्रीमान–श्रीमती र सन्तान नभनी रोल्पालीहरुले गोला बारुद खेलाउन थाले

स्थानिय निर्वाचन र बिकासको आशा

अनुज न्यौपाने

  उज्यालाे टुडे 2017-04-05

जनचाहना अनुरूपको विकास र सु–शासनको स्वतन्त्र अनुभव गर्न नपाइरहेको स्थितिमा राष्ट्रिय बहसका विभिन्न विषयमध्ये स्थानीय निकायको निर्वाचनलाई निकै प्राथमिकतामा राखिएको छ । जनताहरूको बुझाइ र अपेक्षालाई मध्यजनर गर्ने हो भने दिगो विकास, विधिको शासन र लोकतान्त्रिक पद्धतिको अभ्यासका लागि पनि स्थानीय निकायको निर्वाचन जरुरी छ । सरकारले स्थानीय निकायको निर्वाचनको आवश्यकता र यसको महत्त्वको सन्दर्भलाई ध्यानमा राखेर कुनै पनि हालतमा स्थानिय निर्वाचन सम्पन्न गर्ने दृढता व्यक्त गरिरहेको छ । करिब डेढ दशकदेखि जनप्रतिनिधिविहीन भ

जीवन वन्दै रेडियो

वसन्त विवश आचार्य

  उज्यालाे टुडे 2017-04-05

रुकुमका रेडियोहरुले विहेको निम्तो मात्रै वाँड्दैनन सल्यानका केही एफएमले पुजा हुन लाग्यो भने आफन्तलाई निम्तो स्वरुप वाँड्ने “कार्ड”को समेत काम गर्दछन् । रोल्पाकोहोलेरीको रहेकोे रेडियो सुनछहारीमा भेटिएका एक श्रोता भन्दै थिए “ रेडियोबाट निम्तो नगरेर विहे गरे त आफुलाई कमजोर महसुस गर्दछन्” पाल्पाको मदनपोखरामा रहेको रेडियो मदनपोखराले हिडेर केयौ दिन लाग्ने विकट गाउँका फसल किन्न व्यापारीहरुलाई खेतमै पुर्याइरहेको छ । रेडियो सुचना वोक्ने मात्रै होइन जीवन वोकेर तरङ्गीत भइरहेको छ ।

समुदायको हित र उन्नयनसँगै समाजलाई समया

शिक्षामा अदूरदर्शी राजनीति

बाबुकाजी कार्की

  उज्यालाे टुडे 2017-04-03

चेतनास्तरलाई परिष्कृत गर्न शिक्षा अपरिहार्य छ । मानवको अन्तरनीहित प्रतिभाको आविस्कार गरेर त्यसको रचनात्मक, सकरात्मक र सिर्जनात्मक काममा लगाउने खालको व्यवहारिक शिक्षा आजको आवश्यकता हो । शिक्षित र चेतनशील नागरिकमा राजनैतिक चेतना पनि उच्च हुनु स्वभाविकै हो । अहिले राजनीति शब्दलाई नेपालमा सकारात्मक भन्दा नकारात्मक किसिमले हेर्ने गरिन्छ । अनियमित, अस्वभाविक, अनैतिक काम र घटनासँग जोडेर राजनीतिलाई परिभाषित गर्नेहरुको संख्यामा पनि कमी छैन । वास्तवमा स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य र भविष्य सुनिश्चित गर्छ । हरेक क्षेत्रमा अस्

यसरी दिउँ यसपटक एसएलसी

बाबुकाजी कार्की

  उज्यालाे टुडे 2017-03-27

एसएलसी विद्यार्थीका लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायतको पनि परीक्षा हो । एसएलसी असफलताको प्रत्यक्ष क्षतिको भागिदार विद्यार्थी भए पनि परोक्षरुपमा परिवार, समुदाय तथा अन्ततोगत्वा समग्र राष्ट्रलाई नै दूरगामी असर पर्छ  -बाबुकाजी कार्की यसवर्षको एसएलसी चैत ३ गते बिहान ८ बजेदेखि सुरु हुँदैछ छ ।

एसएलसी लेटर ग्रेडिङ मूल्यांकन पद्धतिको अन्योलता र अनविज्ञताले परीक्षार्थीलाई नतिजाबारेमा रणभूल्ल बनाएको छ । गतवर्ष सरकार र सरोकार पक्षबीच प्रचुर संवाद र सहकार्यबिना ल्याइएको मूल्यांकन पद्धतिबारे अझै आमरुपम

© 2017, ujyalotoday.com , All Rights Reserved.