Sunday 21st of January 2018 / 02:30:12 AM

अलविदा: थापालाई अन्तिम बिदाई

बासुदेब गिरी

प्युठान ,६ माघ नेकपा एमाले प्युठानका सचिवालय सदस्य एवँ युवा नेता हिक्मत थापाको पार्थिव शरीरमा नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । प्युठानको बाग्दुला स्थित झिमरुक नदि किनारमा थापाको शव श्रद्धाञ्जलीको लागि राखिएको थियो ।

प्युठानका बिभिन्न राजनितिक दलका नेता,नागरिक समाज,पत्रक

केन्द्रीय समिति भंग गर्दै माओवादी केन्द्र

२५ साउन, काठमाडौं । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ ।

गोविन्द केसीसँग वार्ता गर्न सरकारको समिति

सरकारले अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीसँग वार्ता गर्न उच्चस्तरीय तीन सदस्यीय समिति बनाएको छ ।

आन्तरिक पर्यटकको आगमन वृद्धि

उच्च हिमाली भेगमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको आगमन हुन थालेको छ ।

जिल्लाको सुरक्षामा तटष्थ छु : प्र.ना.उ पोखरेल 

प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । 

पतञ्जली योग सिविर प्युठानले गर्‍यो नयाँ प्र.जि.अ लाई स्वागत

प्यूठानका नयाँ प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेलाई पतञ्जली योग सिविर प्युठानले स्वागत गरेको छ । आईतबार विहान प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा योग अभ्यास सहित प्र.जि.अ घिमिरेलाई स्वागत गरिएको हो ।

केन्द्रीय समिति भंग गर्दै माओवादी केन्द्र

२५ साउन, काठमाडौं । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ ।

गोविन्द केसीसँग वार्ता गर्न सरकारको समिति

सरकारले अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीसँग वार्ता गर्न उच्चस्तरीय तीन सदस्यीय समिति बनाएको छ ।

विवादका कारण रोकियको बबईमा पनि मतगनणा सुरु हुदै

फर्जी मतका कारण विवादित बनेको बबई गाउँपालिकाको मतगनणा दुई दिनपछि आज सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बबई गाउँपालिकाका राजनीतिक दलका प्रतिनिधीसंग छलफल गरेपछि मतगनणा सुरु भएको हो ।

थवाङमा चुनावी उत्साह, विप्लव समूह पनि चुनाव लड्ने तयारीमा !

दोस्रो संविधानसभा निर्वाचनमा एउटा पनि मत नखसेको रोल्पाको थवाङमा अहिले चुनावी उत्साह छ । चुनाव बहिष्कारको नीति अवलम्बन गर्दै आएका थवाङ्गी जनता गाउँमै आएकोसिंहदरवारको अधिकार भरपुर उपयोग गर्ने मानसिकतामा छन् ।

व्यापारी श्रेष्ठको अपहरण बाबुछोरी मिलेर गरेको प्रमाणित , अपहरण गर्ने ४ पक्राउ

दाङका व्यापारी राजकुमार श्रेष्ठलाई छोरी प्रयोग गरेर बाबुले अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अपहरणकारीका मुख्य नाइके टीका घर्तिमगरले आफ्नै छोरी पूजालाई प्रयोग गरेर श्रेष्ठको अपहरण गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले  जानकारी दिए।

उनका अनुसार मगरले छोरी पूजा, उनकी अर्की एक केटी साथी र अन्य ७ जना प्रयोग गरेर अपहरण गरेका हुन्।

दाङ प्रहरीले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार पूजाले जेठ २६ गते श्रेष्ठलाई फोनमा ‘सल्यान घुम्न जाउँ’ भनेर बोलाएकी थिइन्। श्रेष्ठ त्यसपछि तुलसीपुर बजार पुगे। त्यहाँबाट दुवै जना कारमा चढेर सल्यानतिर लागे। एक घन्टा ड्राइभ गरेर कपुरकोट भन्ने ठाउँमा पुगेपछि उनलाई अपहरण गरिएको प्रहरीले जनाएको छ।

कांग्रेसका मेयर उम्मेदवारको घरमा सुतली बम,गाडीमा आक्रमण

नेपाली कांग्रेसका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहन्द्र गिरीको घरमा बम फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ स्थित सल्यान रोडमा रहेको पूर्व सांसद समेत रहेका गिरीको निजी निवासमा सोमबार राति ९ बजेतिर बम फेला परेको हो।

एमाले पाटी नेतृत्वलाई २४ घण्टे अल्टिमेटम, संगठित सदस्यद्धारा राजिनामा

नेकपा एमाले स्वगद्वारी नगरपालिकाले तालमेलको सम्झौता फिर्ता लिन भन्दै मंगलवार पार्टी कार्यालयमा बिरोध जुलुस गरेका छन । स्वगद्वारी नगरपालिकाका कार्यकर्ताको मनोईच्छा नबुझी पार्टीले तालमेल गरेकोमा आफुहरु तालमेल नगरि चुनावमा लड्दा जित हासिल गरीने उनीहरुको भनाइ छ ।

‘नयाँ मेयरले काठमाडौंका घरबेटीको कठालो समात्न सक्छ’

पुल्चोकमा रहेको दुर्गम क्षेत्र विकास समितिको कार्यालयमा पुग्दा सोमबार अपराहृन सो कार्यालयका हाकिम रुद्रसिंह तामाङ नयाँ स्थानीय विकास मन्त्रीको स्वागतका लागि सिंहदरबार जाने तयारीमा थिए ।

रुद्रसिंह काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी प्रमुख हुन् । महानगरमा हुँदा उनको चर्चा विद्युत प्राधिकरणका कुलमान घिसिङको भन्दा कम थिएन । हाल उनी स्थानीय विकास मन्त्रालयमा सहसचिव पदमा कार्यरत छन् । र, स्थानीय विकासमन्त्री अध्यक्ष रहने दुर्गम क्षेत्र विकास समितिको सदस्य सचिवको रूपमा थप कार्यभार पनि सम्हालेका छन् । 

हामीले तामाङलाई भेट्नुको उद्देश्य दुर्गम क्षेत्रका विषयमा नभएर सुगम काठमाडौं महानगरका बारेमा कुरा बुझ्नु थियो । महानगरपालिकालाई हाँकेको अनुभव संगालेका तामाङले यहाँभित्रका समस्यालाई कसरी हेरिरहेका छन् ? भावी जनप्रतिनिधिहरुलाई उनको सुझाव के छ ? यसबारे पाठकहरुलाई जानकारी गराउने उद्देश्यले हामीले तामाङसँग कुराकानी गर्‍यौं ।

 

कलाकारको राजनीतिक सक्रियता

फिल्मको पर्दामा अनेक चरित्रमा प्र्रस्तुत भई सामाजिक सचेतनाको विगुल फुक्ने थुप्रै कलाकारलाई राजनीतिले छोएको छ । कोही खुलेरै पार्टी राजनीतिमा लागेका छन् त कोही भने खुल्न चाहँदैनन् । देश चुनावमा होमिएको वर्तमान सन्दर्भमा केही कलाकर्मी जो राजनीतिमा जम्ने सुरमा छन्, उनीहरूबारे नयाँ पत्रिकाका रामजी ज्ञवालीले तयार पारेको रिपोर्ट–

‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

सरकारले संसदमा पेश गरेको संविधानको दोस्रो संशोधन विधेयक सैद्धान्तिक छलफल पार गर्दै अघि बढिसकेको छ, प्रतिपक्षी एमालेलगायतको मौन सहमतिमा। तीन तहको चुनाव गराउनैपर्ने संवैधानिक घेराभित्र सुस्त गतिमा बढिरहेको सरकारले स्थानीय चुनावको मिति समेत घोषणा गरेको छ, तर मधेसी मोर्चाको असहमति कायमै छ। यसै सन्दर्भमा, एमाले संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङसँग सइन्द्र राईले गरेको कुराकानीः

मेमोरी कार्ड बाट डिलिट भएका डाटालाई यसरी रिकभर गर्नुहोस

आज हरेकले समार्टफोनको प्रयोग गर्ने गर्छन । लगभग सबै डाटा समार्टफोनमा सुरक्षित गर्ने गरिन्छ । फोनको इन्टरनल मेमोरी कम हुँदा प्रयोगकर्ताले मेमोरी कार्डको प्रयोग गर्दछन । मेमोरी कार्डमा एप्स, म्युजिक, भिडियो, फोटो समेत अन्य डाटा स्टोर गर्ने सकिन्छ ।

सिंहदरवारमा हुने काम आज र भोलि दाङमै

राजधानी अर्थात सिंहदरबार, सूचना विभागमा हुने कामहरु आज र भोलि दाङमै हुने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा सूचना विभागको घुम्ती शिविर शनिवार र आइतवार दाङमा हुँदैछ र त्यसले सूचना विभागमा हुने सम्पूर्ण कामहरु जिल्लामै आएर गर्न थालेको हो ।

टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने

नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

पर्यटकिय गन्तव्य कमल ताल

रुकुम । शान्त वातावरण मनमोहक दृष्य मनै लोभ्याउने हरियाली डाँडाकाडा, चरा चुरुङ्गीहरुको मिठो धुन , विभिनन जातजातिको वसोवासको विचमा कमल ताल ।

संयूक्त गजल संग्रह बिमोचन 

रोल्पामा शनिबार संयुक्त गजल संग्रह  बिमोचन कार्यक्रम सम्पन्न भएको हाे । रोल्पाको लिबाङ स्थित बाचनालयको हलमा सम्पन्न कार्यक्रममा रोल्पाको सुनछहरी गाउँपालिका फगाम निवासी नव श्रष्टाहरु सन्तोस हरदम मगर र गणेश झाँक्री मगर द्धारा लिखित संयुक्त गजल संग्रह अन्यौल जीवनको बिमोचन भएको छ ।

मेलान को जिल्ला शाखा गठन : अध्यक्षतामा गंगाराम वलि  

रुकुमको मुसिकाट नगरपालिका १ बागबजारमा मङगलबार मेडिकल ल्यावोरेटोरि एसोसिएसन अफ नेपालको शाखा (मेलान) गठन भएको छ ।

सरसफाई सप्ताह विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरि मनाइयो

१८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेष्ठ २२ गते देखि सूरु गरिएको अभियान आइतबार  एक कार्यक्रम गरि समापन गरिएको हो ।

 

 

आज बजेट ल्याउँदै सरकार

सरकारले संसदमा सोमबार आर्थिक वर्ष ०७४÷७५ को बजेट सार्वजनिक गर्दैछ । सोमबार अपरान्ह्र ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष ०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

एनआरएनए स्विडेनले बिकटको स्कुललाई दिएको फरक खुसी,अतिथिलाइ स्वागत गर्न उर्लिय स्थानीय समुदाय

प्रबिधि युक्त शिक्षाको ब्यबस्थापनका लागि सामुदायिक बिद्यालय सिद्दार्थ मा.वि. घोप्टेओढार जिनाबाङ रोल्पालाई नमूना बिद्यालयमा परिणत गर्न बिगत केहि बर्ष देखि चलिरहेको अभियान संग एनआरएनए स्विडेनले हातेमालो गरिरहेको छ ।

कक्षा ११ को परिक्षा आजवाट सुरु प्युठानमा १५ सय १८ जनाले दिए अनिवार्य अग्रेजी

आजदेखि देशैभरि सुरु भएको माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । १ हजार ३० छात्रा र ४ सय ८८ जना छात्र गरि १५ सय १८ जनाले परिक्षा दिएका हुन ।

बेलायतमा आतंककारी हमलामा संलग्नको पहिचान

एजेन्सी /शनिबार राति भएको लण्डन आक्रमणको अनुसन्धानमा प्रहरीले तीन आक्रमणकारीहरुको पहिचान गरेको छ ।
प्रहरीले चाडैँ आक्रमणकारीको पहिचान खुलाउने जनाएको छ । प्रहरीका अनुसार पूर्वी लण्डनको न्युहेम र बार्किङमा लगायतका दुई स्थानमा खोजी क्रममा ती ब्यक्तिहरुलाई पक्रमउ गरिएको हो । 

कावुल आक्रमण- मृतकको संख्या ८० पुग्यो, ३५० बढी घाइते

अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् ।

खतरामा मोसुल शहरका नागरिकको जीवन

इराकको मोसुल शहरमा रहेका नागरिकको जीवन खतरामा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

महिलाको योनीबाट मोबाईल चार्ज !!

मोबाईल कसरी चार्ज गर्न सकिन्छ रु सामान्यतया मोबाइल, विजुली र विद्युतिय उपकरणको सहायताले गर्न सकिन्छ । तर, एक अमेरीकी महिलाले योनीको सहायताले मोबाइलको ब्याट्री चार्ज गरेर दुनियालाई चकित बनाइदिएकी छन् ।

शरीरका अनेक ठाउँबाट अकस्मात रगत निस्किन थालेपछि…

यो संसारमा मानिसहरुलाई लाग्ने रोगहरुमध्येमा अनौठा, डरलाग्दा तथा दुर्लभ रोगहरुको पनि कमी छैन । कहिलेकाहीँ त यस्ता रोग तथा स्वास्थ्य समस्या देखा पर्छन् जसको उपचार वा समाधान चिकित्सा विज्ञानसँग पनि हुँदैन ।

मृगले जन्मायो यस्तो अनौठो जीव !!!

बेइजिङ- चिनका बाई जियादेले खिचेको बेइजिङ नदि किनारामा एक मृगले बच्चा पाइरहेको यो तस्वीर अहिले अनलाइनहरुमा भाइरल बनेको छ । उनी बेइजिङ मिलु इकोलोजिकल रिसर्च सेन्टरका महाप्रबन्धक हुन्।

परम्परागत पेशामा पलायनको पहिरो

चन्द्रकिशोर

सामाजिक सम्मान र व्यावसायिक अनुकूलताको अभावमा मधेशको आर्थिक मेरुदण्डको रुपमा रहेका जातिगत पेशाहरूमा पलायनको पहिरो गइरहेको छ ।

‘बैशाखमा चुनाव नभए जेठमा पनि हुँदैन !’

माओवादी नेता वर्षमान पुन पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन् । ओली-प्रचण्ड गठबन्धन भत्काएर देउवा-प्रचण्ड गठबन्धन बनाउन निर्णायक भूमिका खेलेका पुन अहिले संविधान संशोधन प्रस्तावमा दुई तिहाई जुटाउने मिसनमा सक्रिय छन् ।

शनिबार बालुवाटारमा हामीले माओवादी केन्द्रका युवा नेता पुनलाई भेटेर सोध्यौं बैशाख ३१ को चुनाव सर्छ कि सर्दैन ? साथै आगामी आर्थिक वर्षको बजेट संविधानले तोकेकै समय (जेठ १५) मा आउँछ कि असारमा सर्छ भनेर पूर्वअर्थमन्त्री पुनसँग हामीले अर्को जिज्ञासा राख्यौं । हाम्रो अर्को प्रश्न थियो- संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुगेन भने के हुन्छ ? अनलाइनखबरका जिज्ञासाको जवाफ माओवादी नेता पुनले यसरी दिए-

भोट नहाल्ने गाउँ थबाङ पुग्दा

के चाहीं थाहा थिएन भने म यति चाडै फर्किने छु । यसमा एउटा गजवको संयोग भयो । काँक्री गाउँको जुन ठाउँबाट मैले “थबाङ डाडो“लाई नियालेको थिएँ यसपाली त्यही विन्दू नजिकैबाट मैले थबाङकालागि पदयात्रा थालें । त्यसलाई “थबाङ डाडो“को नाम चाहीं मैले भर्खर दिएको ।

होला है बिल्ला, तोडेला लाल किल्ला

माओबादी छोड्नेको लर्काे र कांग्रेसको आन्तरिक द्धण्द्धले, आगामी चुनाबमा बार्जी पार्ने सपना एमाले रोल्पाले देख्न थालेको बुझिएको छ ।

महिला लिग फुटबल फाइनल : बलियो देखिन्छ रौतहट

महिला लिग च्याम्पियनसिप फुटबलको फाइनलका लागि ताप्लेजुङ र रौतहट दुवै तयारी अवस्थामा छन् । आफूले नै उपाधी जित्ने विश्वास दुवै टोलीले देखाएका छन् ।

मोनाकोबाट म्यानचेष्टर सिटी गए बर्नार्डो सिल्भा

इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भालाई अनुबन्धित गरेको छ । यो सिजन उनी फ्रेन्स क्लब मोनाकोबाट खेलेका थिए । 

यसरी घरकै औषधी प्रयोग गरेर यौन क्षमता बढाउनु होस

कति पुरुष विभिन्न यौन समस्याका पीडित हुन्छन् । नपुंशकतादेखि लिएर उत्तेजनाको कमी, यौनइच्छाको कमी, शीघ्रपतनजस्ता यौनिक यस्तै समस्या हुन् । जो पुरुषहरूको टाउको दुखाउन पर्याप्त हुन्छ ।

कुन समयमा यौन सम्पर्क गर्दा गर्भ बस्दैन् ?

गर्भ रहन हामिले चाहेजस्तो सजिलो छैन् । हुन त कहिलेकाँहि अपत्यारिलो अबस्थामा पनि गर्भ बस्न सक्छ ।गर्भ रहन धेरै कुरा  मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्

© 2018, ujyalotoday.com , All Rights Reserved.